समाचार
पालिकाले सरावलमा थारु सांस्कृतिक पार्क बनाउँदै
पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।
थारूवानराष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन्। मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भए। ढुंगानाले ७ हजार तीन ७० मतभार प्राप्त गरे भने चौधरीले७...
थारूवानचीनको जनसांख्यिकीय संकटको नकारात्मक प्रभाव छिमेकी देशहरूमा परेको छ किनभने दक्षिण एसिया र दक्षिण पूर्व एसियाका गरिब युवतीहरूलाई चिनियाँ पुरुषसँग विवाह गर्न तस्करी गरिन्छ। अहिले खारेज गरिएको एक सन्तान नीतिका कारण हुने लैङ्गिक असन्तुलनका कारण चीनमा दुलहीको अभावले पाकिस्तान, म्यानमार, नेपाल, कम्बोडिया, इन्डोनेसिया, लाओस, उत्तर कोरिया र भियतनाम जस्ता...
थारूवानथारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ। खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अवसर पारेर जननिकास डटकमका सञ्चालक दिलिप डल्लाकोटी र थारुवान डटकमका चितवन संवाददाता कारी महतोलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
थारूवानसरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले सोमबार १३ बुँदे एडभाइजरी जारी गर्दै नयाँ व्यवस्था ल्याएको हो। यो नयाँ व्यवस्था भिजिट भिसामा जाने नेपाली यात्रुहरूका लागि हो। यो माघ १० गतेदेखि कार्यान्वयनमा आउने गृहले जानकारी दिएको छ। १७ बुँदे प्रावधानअनुसार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश