समाचार

शिवानीसिंह थारूकी आमा : थोरै गुरु धेरै साथी

दीपक सापकोटा/कान्तिपुरबाट अपहरणमा परेकी एक छोरी कस्तो मानसिक अवस्थाबाट गुज्रिन्छिन् ? वृद्ध आमालाई कसरी सुनाउन सक्लिन्, आफू अपहरणमा परेको खबर ? ‘खतरा’ हरूबाट घेरिएको खबर ? आँसुले भिजेका आँखा लिएर बन्दुकहरूबीच निरीह टोलाइरहेको खबर ? आफूमाथि कठोरतम केरकार भइरहेको खबर ? ‘हामी दुश्मनलाई छाड्दैनौं’ भनिरहेका माओवादी सरदारहरूका खबर ? ५० को दशकमा नेपाल टेलिभिजनबाट प्रसारण...

थारूवान

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् । ´थारू संस्कृतिलाई गौरवपूर्ण बनाऔं र यसको अन्तर्राष्ट्रियकरण...

थारूवान

Villingili को दुर्गम टापु मा एक हृदय विदारक घटना को पछि मा, माल्दिभ्स एक जवान जीवन गुमाउने शोक मात्र होइन तर राष्ट्रपति मोहम्मद Muizzu को सरकार को कमजोर निर्णयहरु को दूरगामी नतिजाहरु संग संघर्ष गरिरहेको छ। 13 वर्षीय मोहम्मद जाह खालिदको दुखद मृत्युले राष्ट्रपति मुइज्जुको भ्रामक नीतिहरूको हानिकारक प्रभाव,...

थारूवान

युएई बस्ने थारुहरूले माघी कार्यक्रम मनाएका छन्। थारू कल्याणकारिणी सभा युएईको आयोजनामा माघी कार्यक्रम मनाइएको हो। कार्यक्रममा सोनु कुश्मी र प्रकाश माझीले सांगीतिक प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्घाटन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदियौंदेखिको प्रतिक्षापछि राम आइपुगेको बताएका छन्। अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठापछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राम लला अब दिव्य मन्दिरमा बस्ने बताए। ‘आज हाम्रा राम आइपुगेका छन्। सदियौं प्रतिक्षापछि हाम्रा राम आइपुगेका हुन्। हाम्रा राम लाला अब टेन्टमा बस्दैनन्, अब दिव्य मन्दिरमा रहन्छन्,’ उनले भने।

थारूवान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा भगवान रामको मूर्ति अनावरण गरिएको छ। मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गरेका  थिए। गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो।

थारूवान

कारी महताे/चितवन नवाैं खिचरा महाेत्सव परिसरमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरू बिक्रीका लागि राखिएकाे थारू गरगहना स्टलले खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई समेत आकर्षित गरेकाे छ। उनीहरूले महाेत्सवकाे अवलाेकन गर्ने क्रममा थारू गरगहनाहरू निकै चासाेपूर्वक अवलाेकन गरे। त्यस स्टलमा थारू युवतीहरूकाे व्यापक भिडभाड रहने...

थारूवान

प्रतिनिधिसभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका कमैया र कमलरी आफ्नै जमिन भए कति खुसी हुन्थे होला भन्ने लाग्छ ।

थारूवान

पश्चिम तराईको थारू समुदायमा हरेक गाउँमा अहिले आागामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्न भुरा खेल, ख्याल हुँदैछ। भुरा खेल र ख्याल एक किसिमको वर्षमा एकपटक गरिने गाउँको सबैभन्दा ठूलो आम भेला हो। यो खेलबाट प्रजातान्त्रिक पद्धतिद्वारा हरेक गाउँमा अगुवा वरघर, भलमन्सा, ककन्डार, प्रधान, गुरूवा, चौकीदार, चिरक्या चयन गरिन्छ।

थारूवान

तरकारी खेतीका लागि प्रख्यात पूर्वी चितवनका कृषकहरूको गुणस्तरीय उत्पादनलाई थप हौसला प्रदान गर्ने उद्देश्यले विगत संस्करणहरू झैं नवौं संस्करणको खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी गरिएको छ। प्रतियोगितामा सहभागी गरिएको कृषि उपजहरूको नतिजा प्रकाशन भएको छ। जम्मा २७ प्रकारका कृषि उपजहरूको सहभागिता रहेको प्रदर्शनीमा २४ उपजको मूल्याङ्कन भई प्रथम,...

थारूवान