समाचार
टुँडिखेलमा २ दिन माघी महोत्सव हुने, यस्तो छ तयारी
थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए ।
थारूवाननागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु भएको छ। पुस २६, २७ र २८ गते हुने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने छ। पार्टीका संरक्षक रेशमलाल चौधरीका अनुसार महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाइएको छ। भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधित्वसमेत उदघाटन...
थारूवानअन्जु चौधरी। “आज म घोंगी खान तिम्रो घर जान्छु,” एक दिन स्कूलमा दिउँसोकोे खाजा खाने वेला साथी शोभाले भनिन्। क्षेत्री समुदायकी थिइन् शोभा। हामी कक्षा ५ सम्म कैलालीको कैलारी गाउँपालिका-७, रामपुरस्थित जनता प्राविमा सँगै पढेका थियौं। हामी कक्षामा असाध्यै मिल्ने साथी थियौं। उनको परिवार पहाडबाट बसाइँ सरेर कैलाली आएको थियो।
थारूवानकाठमाडौंको टुँडिखेलमा आयोजना हुने थारू राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारू कल्याणकारिणी सभासहित काठमाडौंमा रहेका थारू संघसंस्थाद्वारा संयुक्त आयोजना हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन्। यसअघि पनि महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्दै आएका थिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश