समाचार

नागरिक उन्मुक्तिले दाबी गरेअनुसार सत्ता गठबन्धनले किन दिएन सिट?

नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभा निर्वाचनमा एक सिट दाबी गर्दै आएको थियो। पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीले पटक-पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर दबाबसमेत दिएका थिए।

थारूवान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशबाट पाँच जनाले मनोनयन दर्ता गराएका छन्। आज जनकपुरधामस्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमासत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस र जसपाबाट एक-एक जना, नेकपा (एमाले)बाट दुई जना र सत्ता गठबन्धमै रहेको जनमतबाट छुट्टै एक जनाले उम्मेदवारी दर्ता गराए।

थारूवान

प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन । जनताका मुद्दा उठान र कानुन निर्माणका लागि मैले व्यक्तिगतरूपमा शतप्रतिशत कोसिस गरेँ, तर सोचेजस्तो भएन । संसदीय अभ्यासको एक वर्षको समीक्षा गर्दैगर्दा सदनमा हामीले जनताका मुद्दा उठाउन चुकेनौँ ।

थारूवान

१९ सिटका लाग हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ।

थारूवान

“राष्ट्रिय एकता र विविधता हाम्राे शान, बहुजाति भाषा संस्कृति नेपालकाे पहिचान” भन्ने मूल नारासहित विगत नाै वर्षदेखि हुँदै आएकाे खिचरा महाेत्सवकाे नवाैं संस्करण पुस २८ देखि माघ १० गतेसम्म हुने भएकाे छ। महाेत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति रामेश्वर चाैधरीकाे...

थारूवान

थारू कल्याणकारिणी सभाको आयोजनामा दाङको घोराहीमा ‘माघ साँस्कृतिक महोत्सव’को आयोजना गरिएको छ। महोत्सवको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरे। घोराहीको ट्राफिकचोकबाट सुरु भएको झाँकीसहितको जुलुस बजार परिक्रमापछि शहीदमञ्चमा पुगेर सभामा परिणत भएको थियो।

थारूवान

आइसीसी टी-२० विश्वकपमा नेपालले समूह डीमा परेको छ। आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीमा रहँदै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने भएको हो। नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र अन्तिम...

थारूवान

भारतको अयोध्यास्थित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको विशेष पूजा नेपाली पूजारीले गर्ने भएका छन्। श्रीराम जन्भूमि तीर्थ क्षेत्रले विशेष पूजाका लागि नेपालका विशेष पूजारीलाई निम्ता गरेको बताएको छ।

थारूवान

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गरिन्।

थारूवान

अविनाश चौधरी। थारु आयोगले थारु समुदायको विविध सवालमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीसँग छलफल गरेको छ। आज धनगढीमा कार्यक्रम आयोजना गरेर आयोगले थारु समुदायका लागि हुनुपर्ने नीतिगत व्यवस्था, समावेशिता, पाउनु पर्ने सेवा सुविधालगायतको विषयमा छलफल गरेको हो।

थारूवान