समाचार
रौतहटमा जिहादी आतंकवादविरुद्ध सचेतना कार्यक्रम
रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ। सो प्रदर्शनको मुख्य उद्देश्य जिहादी आतंकवाद विरुद्ध सचेतना फैलाउनु रहेको बताइएको छ। प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताहरूले जिहादी आतंकवादविरुद्ध नारा लगाएका थिए। कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख वक्ताको रुपमा सहभागिता रहेको थियो। आफ्नो सम्बोधनमा उनले जिहादी...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सांसदसमेत रहेका अशोक चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको संयुक्त बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार, सचिवालय गठन, पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको थियो। बैठकले सभापति रवि लामिछानेको राजनीतिक...
थारूवाननेपाल आयलग निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७० पुगेको छ भने भने डिजेल...
थारूवानअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो। आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी, प्रमुख...
थारूवानभारत सरकारको सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गौतमबुद्ध माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको तीन करोड ३२ लाख तीन हजार सहयोगमा निर्माण गरिएको विद्यालयको भवन नेपालस्थित भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उद्घाटन...
थारूवानहिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीले संगठन विस्तार गरेको छ। नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा जिल्ला कार्य समिति गठन गरिएको हो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म चौधरीसहित डोल्पा पुगेका चौधरीले जुद्धबहादुर कार्कीको संयोजकत्वमा २५ सदस्यीय समावेशी जिल्ला कार्य समिति गठन गरिएको...
थारूवानउदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकास चौधरीको मृत्यु भएको हो। शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख...
थारूवानसर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका तीन जना दोषीको कैद सजाय मिनाहा गर्नुको लिखित कारण पेस गर्न सरकार र राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ। रदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहिबार उक्त आदेश जारी गरेको हो। सरकारले...
थारूवानलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रदेश सरकारका सचिवहरूसँग आज मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो-छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए। उनले कार्यसम्पादनलाई प्रभावकारी...
थारूवानबर्दियाको मधुवन नगरपालिका-१ सूर्यपटुवाको डल्ला चोकमा रहेको जनयुद्धका सहिद स्वर्गीय वेदप्रसाद योगीको शालिकमा कालो लगाई झण्डा जलाउने व्यक्तिलाई कारबाहीको माग गरिएको छ। नेकपा माओवादी केन्द्र मधुवन नगर समितिले प्रेस विज्ञप्ति जारी गर्दै कालो लगाउने हर्कतविरुद्ध खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्। सोमबार राति अज्ञात व्यक्तिले शालिकमा टांगिएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश