समाचार
नवलपुरमा नचियो थारू समुदायको पौराणिक मेडरी नाच, तस्बिरमा हेर्नुस्
थारू समुदायको पौराणिक महत्व बोकेको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदा लोप हुने अवस्थामा पुगेको हो। नवलपुरका थारु समुदायले कला र संस्कृतिको जगेर्ना गर्न लागि परेका छन्। संस्कृतिको जर्गेना गर्न प्रत्येक वर्ष हरिबोधिनी...
थारूवानकृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेहरी) बनाउँदै आएकी छन् । माटोका भकारी बनाउने कार्य पुस्तौंँदेखि गरिँदै आएको हो । खेतबाट भित्र्याएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा डेहरी बनाउँदै आएको उनले बताइन् । ‘चिम्टाइलो माटो, गहुँ, धानको भुषाको प्रयोग गरी बनाइएका भकारी...
थारूवानरंगका आधारमा हुने विभेद् अन्त्यका लागि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम संकल्प प्रस्तावमाथि छलफल उनले सो प्रस्ताव गराएका हुन्। नश्ल, रंग र वर्णको आधारमा अहिले पनि अनेकौं अपमानजनक शब्दहरू प्रयोग भइरहेको डा. राउतले बताए। दैनिक...
थारूवानपूर्व सांसद एवं थारू नेतृ गंगा चौधरी सत्गौंवा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी छन्। नेकपा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका उनी मंगलबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी हुन्। उनलाई राष्ट्रिय शक्ति नेपालका केन्द्रीय संयोजक केशरबहादुर विष्टले स्वागत गरेका थिए। उनी आजै सो पार्टीको केन्द्रीय सदस्यमा...
थारूवानविश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० को हार ब्यहोरेको हो। पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो। खेलको ७१ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई अघि बढाएका थिए। एकल प्रयासमा डिबक्स बाहिरबाट...
थारूवानसरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएन । गत २७ गते बसेकाे मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १०...
थारूवानभारत सरकारले भूकम्प पीडितका लागि चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। भारतले अत्यावश्यक चिकित्सा सामग्रीसहित राहत नेपाल सरकारलाई हस्तान्तरण गरेको भारतीय दूतवासले जानकारी दिएको छ। नेपाल चिकित्सक संघको मागअनुसार भारतले अत्यावश्यक औषधि र उपकरण हस्तान्तरण गरेको हो। कात्ति १७ गते गएको भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका...
थारूवानआयोजक भारतलाई हराउँदै अष्ट्रेलियाले आइसीसी एक दिवसीय विश्वकपको उपाधि कब्जा गरेको छ। अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको हो। अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो। भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ३ विकेटको क्षतिमा ४३ ओभरमै पूरा...
थारूवानआइसीसी विश्वकपमा भारत फाइनलमा प्रवेश गरेको छ। न्युजील्यान्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि फाइनलमा प्रवेश गरेको हो। यसअघि २०११ मा फाइनल हुँदै भारतले उपाधि कब्जा गरेको थियो। त्यसअघि भारत १९८३ मा पनि उपाधि जितेको थियो भने २००३ को फाइनलमा पराजित भएको थियो। भारत चारपटक सेमिफाइनल पुगेर यात्रा टुंग्याएको...
थारूवानआइसीसी विश्वकपको सेमिफाइनलमा ५०औं शतक बनाउँदै विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन्। मुम्बईको वाङ्खेडे क्रिकेट रंगशालामा उनले न्युजिल्यान्डविरुद्धको खेलमा ५०औं ओडीआई शतक बनाएका हुन्। ११३ बल खेलका कोहलीले ९ चौका र २ छक्कासहित शतक प्रहार गरे। जारी विश्वकपमा उनको यो तेस्रो शतक हो। सचिनले ओडीआईतर्फ ४९ शतक बनाएका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश