समाचार

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा दोषी ठहर गरेको छ। लामिछानेलाई सजाय निर्धारणका लागि भने पुस २५ गते पेसी तोकिएको छ। न्यायाधीश शिशिरराज ढकालको एकल इजालसले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो। काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको...

थारूवान

भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन। भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च...

थारूवान

विज्ञहरूले चीनको विश्वव्यापी पूर्वाधार विकास परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)बाट हुने आर्थिक लाभको आँकलन गरिरहे पनि पछिल्ला केही वर्षयता त्यसका वातावरणीय प्रभावहरू स्पष्ट हुन थालेका छन्। चिनियाँ नेतृत्वको विशाल रेल र सडक निर्माण परियोजनाहरू विकासको विकृत धारणाहरू प्रकट गर्ने प्रायः पारिस्थितिक रूपमा संवेदनशील क्षेत्रहरूबाट गुज्रिरहेका छन्, जसले वन्यजन्तु...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षको कार्यप्रगति विविरण (रिपोर्ट कार्ड) सार्वजनिक गरेका छन्। प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेको अवसरमा मंगलबार उनले ८८ पृष्ठको रिपोर्ट कार्ड सार्वजनिक गरेका हुन्। यस अवधिमा सरकारले गरेका कामहरूबारे उनले रिपोर्ट कार्डमा समावेश गरेका छन्।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताका सबै गाँठाहरू छिट्टै फुकाउन लागिएको दाबी गरेका छन्। देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गरिने बताए। उनले मुख्यमन्त्रीहरूको असन्तुष्टि आफूले सुनेको भन्दै प्रदेशलाई बलिया बनाएर लैजाने पक्षमा आफू दृढ रहेको बताए।...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस)ले थारू समुदायलाई आरक्षण व्यवस्था नगरेको भन्दै मधेस प्रदेश लोकसेवाविरुद्ध रिट दर्ता गरेको छ। थाकसले उच्च अदालत राजविराजमा उक्त रिट दर्ता गराएको हो।

थारूवान

कैलालीमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जोडीले विवाह दर्ता गरेका छन्। कैलारी गाँउपालिका ८ का पारलैंगिक पुरूष (ट्रान्स म्यान) प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका १ बस्ने पारलैंगिक महिला (ट्रान्स वुमन) मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन्। उनीहरूले शुक्रबार कैलारी गाँउपालिका ८ को वडा कार्यालयमा विवाह दर्ताको प्रमाणपत्र...

थारूवान

पोखरालाई‌ टाइब्रेकरमा ४-३ हराउँदै धनगढी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा‌ पुगेको छ। निर्धारित ९० र थप ३० मिनेटमा २-२ को बराबरीपछिको पेनाल्टीमामा धनगढीले बाजी मारेको हो। आशिष चौधरी आबद्ध धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो। धनगढी एफसी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो टोली...

थारूवान

दाङको दङ्गीशरण गाउँपालिका-३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ। पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन/अनुगमनका लागि आउने गरेका हुन्। घोराही उपमहानगरपालिका-१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा...

थारूवान

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ। छलफलपछि सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधान गर्न दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ। टोलीले...

थारूवान