समाचार
जनताका पक्षमा काम गर्न नदिन शक्तिहरू लागिपरेका छन् : रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम नागरिकहरूको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलका नेताहरूले ध्यान दिँदै तदारुकता देखाउनु पर्ने बताएका छन्। बुधबार कोहलपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक चौधरीले नागरिकहरूको समस्यालाई नजरअन्दाज गर्ने, थाती राख्ने मान्छे नेता नहुने तर्क गरे। ‘आम नागरिकहरूका समस्या के छन्? आवश्यकता...
थारूवानमालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गरिन्। सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने...
थारूवानखेलकुद क्षेत्रमा रहेर देशको नाम उचो राख्ने थारू खेलाडीहरू सम्मानित भएका छन्। कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले विभिन्न खेलमार्फत् देशलाई योगदान गर्ने थारू समुदायका खेलाडीहरूलाई सम्मान गरेका हुन्। ललितपुरमा आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिको नाताले खेलाडीहरूको हकहितका विषयमा सम्बन्धित निकायमा आवाज उठाउने बताए। अभावका बावजुद...
थारूवानबडादसैँमा मात्र नाचिने थारूको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा)को आवाजले थारू गाउँमा अहिले बेग्लै रौनक छाएको छ । थारूहरुको घरआँगनमा अहिले मादल र मञ्जिराको झानकारमा महिलाले सखिया नाच्दै रमाइरहेको दृश्यले गाउँमा बेग्लै रौनक देखिएको...
थारूवानयतिबेला कञ्चनपुरका थारू समुदायका महिलाहरु दसैँका लागि घर सजाउन व्यस्त छन्। दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त छिन्। उनले थारू समुदायमा दसैँमा घर...
थारूवानभारत सरकारको सहयोगमा निर्मित हुम्लामा दुई परियोजनाको उद्घाटन गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले बुधबार ती परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन्। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका साढे ५ करोडको अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित भवन र चंखेली...
थारूवानअमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ भएको टिप्पणी गरेको छ । दाइसुके वाकाबायाशी, भद्र शर्मा र क्लेरी फुको बाइलाइनमा प्रकाशित खोजमूलक समाचार सामग्रीमा भएको चिनियाँ लगानीमा चिनियाँ कम्पनीले नै निर्माण गरेको पोखरा विमानस्थल महङ्गो भएको जनाइएको छ ।
थारूवाननेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ। मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो। पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि...
थारूवानयुद्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका छन्। भारत सरकारको ‘अपरेशनअजय’ अभियानमार्फत् १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका हुन्। भारतीय विदेशमन्त्री एस जयशंकरले इजरायलबाट २८६ जना भारत फर्किन लागेको जानकारी दिएका छन्। उनले ट्वीटरमा अपरेशनअयज अभियानमार्फत् २८६ जना यात्रु इजरायलबाट भारत फर्किन लागेको...
थारूवाननवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व मनाएका छन। नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाएका हुन्। लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरुले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश