समाचार

थारू समुदायलाई आरक्षणमा अलमल, ९ महिना पुग्‍नैलाग्दा ऐन नबनेपछि रोकियो भर्ना प्रक्रिया

नवराज मैनाली/नयाँ पत्रिकाबाट साभार सरकारी सेवाको भर्नामा थारू समुदायसहितलाई छुट्टै आरक्षण तोकेर भर्ना खुलाउन सर्वाेच्च अदालतले फैसला गरेको नौ महिनासम्म सरकारले प्रावधान नबनाउँदा यस वर्ष सुरक्षा निकाय, निजामती र संस्थामा भर्ना प्रक्रिया नै रोकिएको छ । सर्वोच्चले २४ माघ ०७९ मा थारूलाई स्वतन्त्र समुदायका रूपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बहुआयामिक व्यक्तित्वको धनी भएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा बुधबार उनीद्वारा लिखित धरातल किताब विमोचन गर्दै प्रधानमन्त्री दाहालले रेशमको प्रशंसा गरेका हुन्। ‘उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ। मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ।...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। बुधबार विहान उनीहरूबीच भेटवार्ता भएको हो। पछिल्लो राजनीतिक अवस्थाबारे उनीहरूबीच छलफल भएको हो। संरक्षक चौधरीका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र संघीय सरकारमा आफ्ना मन्त्रीहरूले गरेका काम कारबाहीबारे प्रधानमन्त्री दाहालसँग समीक्षा गरेका थिए। यसैबीच रेशम चौधरीले...

थारूवान

भारत सरकारको सहयोगमा निर्मित काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरिएङ्को छ। नेपाल-भारत विकास सहकार्यकार्यक्रम अन्तर्गत भारत सरकारको १ करोड ९२ लाखमा निर्मित भवनको भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले संयुक्तरूपमा उद्घाटन गरी औपचारिकरूपमा हस्तान्तरण गरेका हुन्। भारत सरकारले...

थारूवान

नेकपा एमालेको भातृसंस्था नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको अध्यक्षमा जन्जिर चौधरी निर्वाचित भएका छन्। दाङमा सम्पन्न प्रथम अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेतृ शान्ता चौधरी, कोमल वलीलगायत सहभागी थिए। एमालेले प्रदेशगतरूपमा पनि थारू भातृसंस्था विस्तार गर्न थालेको छ। छिट्टै अन्य...

थारूवान

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया पर्व मनाएको छ। दुबईको अलकुद्रा पार्कमा जितिया पर्व मनाइएको कार्यक्रम संयोजक रामानन्द चौधरीले जानकारी दिए। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान, नारासहित थाकस युएईले जितिया मनाएको हो दुबईमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय...

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शुक्रबार दोहामा जितिया पर्व मनाइएको छ। दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया पर्व मनाइएको हो। जातीय पहिचानको संरक्षण, प्रवर्द्धन र शैक्षिक, आर्थिक र सामाजिक उत्थानको नारासहित थाकस कतार च्याप्टररले जितिया मनाएको हो। कतारमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन...

थारूवान

२५ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिष चौधरीले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला ।’ २५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । कैलालीको जोशीपुर गाउँपालिका-५ का ७० वर्षीय कन्हैयालाल चौधरीलाई नाती आशिषले इजरायल उड्नुअघि भएको...

थारूवान

इजरायलको युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीको उद्धार गरिएको छ। इजरायली सेनाले उनीहरूलाई उद्धार गरी सुरक्षित स्थान पुर्‍याएको छ। उद्धार गरिनेमा रमेशबहादुर भण्डारी, विनोदप्रसाद साह, आभास भट्टराई, नरेश सिंह भण्डारी, लोकन्द्र विस्ट, रोहित नायक, निरञ्जनकुमार कुश्वाहा, अरविन कुमार चौधरी, उपेन्द्र जिसी रहेका छन्। त्यस्तै ओमप्रकाश उपाध्याय, गणेश साउद, बादल सुवेदी,...

थारूवान

सरकारले इजरायलमा आतंकवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान...

थारूवान