समाचार

सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै

बाँकेको कोहलपुर नगरपालिका-४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पुर्‍याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराए।

थारुवान संबाददाता

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो।

थारुवान संबाददाता

श्रीमान् उपचार गर्न काठमाडौंको वीर हस्पिटल पुगेकी चितवनको खैरहनी नगरपालिका वडा नं. १० कठार निवासी सावित्री चौधरी बेखर्ची भएकी छिन् । एक महिनाअघि उनका ३६ वर्षीय श्रीमान् महेन्द्र चौधरी उच्च रक्तचापका कारण बेहोस भई ढलेका थिए ।

थारुवान संबाददाता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकलसेल एनिमिया रोकथामका लागि अन्तर्राष्‍ट्रिय सहयोग मागेका छन्। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलसेल एनिमिया रोकथाम र अनुसन्‍धान लागि अन्तर्राष्ट्रिय सहयोग मागेका...

थारुवान संबाददाता

पूर्ण पी राई नयाँ वर्ष शुरू भएसँगै थारु समुदायमा मेलाको महीना शुरू भएको छ। एकपछि अर्को मेलाले थारू गाउँमा हतारो र चटारो बढेको छ। नयाँ वर्ष (वैशाख १ गते) देखि महीनाभर थारू गाउँमा एकपछि अर्को मेला लाग्छन्।

पूर्ण पी राई

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जनताले मुलुकमा स्थिरता र स्थायित्व खोजेको बताएकी छन्। नयाँ वर्ष २०८० को शुभकामना दिँदै उनले आम नेपाली नागरिकले जनमुकी सरकार र उत्तरदायी जनप्रतिनिधि चाहेको बताएकी छन्।

थारुवान संबाददाता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दामा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् ।

थारुवान संबाददाता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी अमेरिका भ्रमणमा जाने भएका छन्। अमेरिकामा आयोजना हुने आदिवासी मुद्दामा संयुक्त राष्ट्र संघको स्थायी फोरममा सहभागी हुन अमेरिका जान लागेका हुन्।

थारुवान संबाददाता

नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन्। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले वैशाख मसान्तमा राष्ट्रिय भेला गर्ने भएको छ। बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनलाई पछि सार्दै पहिले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता