समाचार
सुरेन्द्र चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी अलग भएका छन्। उनले शुक्रबार आफूले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। गत असार १२ गते नागरिक उन्मुक्ति प्रवेश गरेका उनी मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नं १ बाट उम्मेदवारसमेत बनेका थिए।
थारुवान संबाददातानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो। घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश