समाचार
खिचरा महोत्सवमा आज छेवाङ लामासँगै दर्जनौं प्रस्तुति हुने
आठौँ खिचरा महोत्सवअन्तर्गतको सांस्कृतिक कार्यक्रममा हाज नेपाली संगीत क्षेत्रमा स्थापित गायक छेवाङ लामाले प्रस्तुति दिने भएका छन्। ‘इशाराले बोलाउथिन्’, ‘आउँदैछु हेर तिमीलाई लिन’, ‘तिमी पारी म छु वारि’, ‘जातै सानो भयो’लगायत अन्य थुप्रै गीतहरु गाएका छन्।
थारुवान संबाददाताआठौं खिचरा महोत्सवको दोस्रो दिनउल्लेख्य संख्यामा दर्शकले अवलोकन गरे। आज भएको भलिबलको खेलअन्तर्गत पहिलो चरणको चार खेल सम्पन्न भएको छ। खैरहनी वार्ड-९, सैनिक स्कुल सेक्युरिटी ग्रुप, एपिएफ भण्डारा र माडी नगरपालिकाले क्रमशः इन्द्र टोल खैरहनी-३, नवज्योति युवा क्लब राप्ती-८, लामा स्पोर्ट्स राप्ती-३ र कालिका सिर्जनशील राप्ती-८ लाई हराएर दोस्रो...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश