समाचार
रञ्जिताले संसदमा बुझाइन् सर्वोच्चको आदेशको प्रतिलिपी, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभासमक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपी बुझाएकी छन्।
थारुवान संबाददातानयाँ दिल्ली : भारत र नेपालबीच सदियौंदेखि धार्मिक, सांस्कृतिक, सामाजिक-आर्थिक र राजनीतिक सम्बन्ध रहँदै आएको छ। दुई देशको खुला सीमाना मात्रै होइन, विवाह, नातागोता र पारिवारिक बन्धनका माध्यमबाट आदिमकालदेखि नै जोडिएका सभ्यता र सांस्कृतिक सम्बन्धहरू बाँडफाँड गर्ने दुई देशका जनताबीच सधैं निर्बाध आवतजावत भएको छ।
एजेन्सी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश