समाचार
रेशम चौधरीलाई भेटेर गच्छदारले भने- सहकार्य गर्न तयार छु
नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको हो।
थारुवान संबाददाताअघिल्लो निर्वाचनमा एमालेबाट उठ्नु भएको थियो। अहिले किन स्वतन्त्र उम्मेदवारी दिनुभयो ? कहिलेकाहीँ समय परिवेशले पनि कोल्टो फेर्छ। त्यतिबेला मैले छोरालाई सुरक्षित राख्न कुनै पार्टीमा उठे हुँला। एमाले मात्रै नभनौं। त्यसैले हामी बाबुछोरा नै त्यही पार्टीमा भइदिए मेरो छोराको के हालत हुन्थ्यो ? त्यसैले म स्वतन्त्र उठे।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश