समाचार
रबि लामिछानेको पार्टीबाट सुनसरीका अशोक चौधरी चुनिए समानुपातिक सांसद
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ। प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल। निशा डाँगी, विनिता कठायत चयन भएका छन्। त्यस्तै मधेशीबाट...
थारुवान संबाददाताएकातिर सत्ता गठबन्धन, अर्कोतिर ठूलो दल एमालेको उम्मेदवारी, तपाईं फराकिलो मतान्तरले कसरी जित्नुभयो ? तपाईंले भनेको सत्य हो। पाँच दलीय सत्ता गठबन्धनको बलियो उम्मेदवार कांग्रेसका रामजनम चौधरी मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो। उहाँ धेरैपटक थारू पकेट क्षेत्रबाट जित्नुभयो। त्यतिमात्र होइन उहाँ पटक–पटक मन्त्री पनि भइसक्नु भएको छ। चुनावमा समुदायको मतको फरक...
थारुवान संबाददातामंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। मतगणना सकिएसँगै निर्वाचन आयोगले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर सात दलका लागि सिट बाँडफाँड गर्ने तयारी गरेको छ। प्रतिनिधिसभातर्फ रहेको ११० र प्रदेशसभातर्फ रहेको २२० सिटको बाँडफाँड केही दिनमा सकिने निर्वाचन आयोगले जनाएको छ।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा चार सिट (एक स्वतन्त्र)सहित संघीय संसद्मा प्रवेश गर्दैछ। यो पार्टीले प्रदेशसभातर्फ ७ सिट जितेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेशमा यो पार्टीले थ्रेस होल्डसमेत कटाएको छ। निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत विषयमा पार्टीका संरक्षक रेशम चौधरीसँग...
थारुवान संबाददातासमानुपातिकतर्फको मतगणना आज सकिँदैछ। निर्वाचन आयोगले त्यसलगत्तै थ्रेस होल्ड कटाएका सात वटा दललाई सिट बाँडफाँड गर्ने भएको छ। मतपरिणामअनुसार एमालेबाट आश्मा कुमारी चौधरी, शान्ति चौधरी र लक्ष्मीदेवी दगोराको निर्वाचित हुने सम्भावना छ भने कांग्रेसबाट कल्पना चौधरी, विनाकुमारी थनेतको निर्वाचित हुने सम्भावना छ।
थारुवान संबाददाताएमाले नेतृ शान्ता चौधरी र पूर्वसांसद गंगा चौधरीबीच फेसबुकमा ‘वार’ परेको छ। गंगाले तुल्सीपुरका पूर्व नगरप्रमुख टीकाराम खड्कालाई फेसबुकमा जन्मिदनको शुभकामना दिएकी छन्। सोही पोस्टमा शान्ताले एमाले सिध्याउने खेलमा लागेकालाई एमाले नेताको माया लागेजस्ताो देखाउनुपर्ने रहेछ भन्दै कमेन्ट गरेकी छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश