समाचार
यी थारू नेता, जसको जमानत जफत भयो
प्रतिनिधिसभा निर्वाचनको परिणाम अन्तिम चरणमा छ। निर्वाचन सकिएसँगै सरकार गठन प्रक्रिया सुरु हुँदै गर्दा थारु समुदायका हस्ती नेताहरुको जमानत जफत भएको छ। दाङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएकी र अघिल्लो संसदमा चर्चा बटुलेकी गंगा सत्गौंवाको जमानतसमेत जफत भएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश