समाचार
अमनलाल मोदी र तेजुलाल चौधरीको अग्रता कायमै
प्रमुख राजनीतिक दलबाट दुई जना थारू नेताले मतगणनामा अग्रता लिएका छन्। नेपाली कांग्रेसका नेता एवं सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरी १४१२ मतसहित अग्रस्थानमा छन्। दोस्रोस्थानमा जसपाका बालकिशोर यादवले ७८४ मत पाएका छन्।
थारुवान संबाददाताकैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। ३ हजार २९५ मत गणना हुँदा नागरिक उन्मुक्तिका गंगाराम चौधरीले ११०० मत प्राप्त गरेका छन्। त्यस्तै माओवादीका उम्मेदवार कृष्णकुमार चौधरीले ८५०, राप्रपाका वीरेन्द्रबहादुर बमले ६५० र नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत प्राप्त गरेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश