समाचार
आफ्नै कानुन मिच्दै मधेस प्रदेश लोक सेवा आयोग, थारूका लागि छुट्याइएन आरक्षण
मधेस प्रदेश लोक सेवा आयोगले कानुनविपरित पदपूर्ति आह्वान गरेको छ। मधेस प्रदेश लोक सेवा आयोगले अप्राविधकर्तफ अधिकृत सातौं तहमा २३ जना र अप्राविधिकतर्फ अधिकृत सातौं तह, स्वास्थ्य सेवाअन्तर्गत अधिकृत सतौं तह र आठौं तह गरी कूल ५४ जनाका लागि पदपूर्ति आह्वान गरेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश