समाचार
जयरानी चौधरीले जितिन् दुई स्वर्ण, अन्तर्राष्ट्रिय पदक जित्ने चाहना
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले दोस्रो स्वर्ण पदकी जितेकी छन्। पोखरा रंगशालामा जयरानीले एथ्लेटिक्सको सय मिटर हर्डल्समा स्वर्ण जितेकी हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश