समाचार
अमेरिका जाँदा एउटा थारु नेताको यात्रा संस्मरण
बैजनाथ चौधरी काठमाडौं एअरपोर्ट पुग्दा १२ बजेको थियो। रुकुमको सिचाईको ड्राइभर रमेश मगरले एअरपोर्ट पुर्याए। लगेज बुझाएर अध्यागमनमा जाने वितिकै पासपार्टमा छाप लाग्यो। यसपाली भीआईपीतिर छिरिएन। आम जनता भएर सुरक्षा जाँच गराउँदै वेटिङमा पुगियो।
बैजनाथ चौधरीलबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् ।फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि ।...
दिलबहादुर चोधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश