समाचार

सरिता चौधरीको हातबाट जुस पिएर अन्सन तोडे डा. केसी

सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्राडा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र डा. केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसका पूर्व सांसद तेजुलाल चौधरीले आफूले सतप्रतिशत टिकट पाउने दाबी गरेका छन्। शेखर समूहको खबरदारी कार्यक्रममा बोल्दै उनले सप्तरी क्षेत्र नं ४ बाट गठबन्धन दलको साझा उम्मेदवार भएको बताए।

थारुवान संबाददाता

आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा रहेको दाङको देउखुरीस्थित नेपालकै दोस्रो ठूलो पुल परिसरमा थारू साँस्कृतिक कार्यक्रम हुने भएको छ। राष्ट्रिय थारू कलाकार मञ्च, केन्द्रीय कार्यालयको आयोजनामा असोज १५ गते कार्यक्रम आयोजना गरिएको छ।

थारुवान संबाददाता

बरघर रेस्टुरेन्ट बौद्ध टुसालमा भोलि (शनिबार) दशैं मिलन कार्यक्रम आयोजना हुने भएको छ। बर्दियाली थारू विकास मञ्चको आयोजामा ‘दस्या देवारी मिलन ओ सम्मान’ कार्यक्रमको आयोजना गरेको हो।

थारुवान संबाददाता

राष्ट्रिय समावेशी आयोगले अबको १४ वर्षपछि आरक्षण नचाहिने अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि चौतर्फी विरोध भइरहेको छ। संविधानमा उल्लेख समावेशीताको धर्म र मर्मलाई कुल्चेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेकोप्रति अन्य आयोगका पदाधिकारीहरुले नै घोर निन्दा गरेका छन्।

राजकरण महतो

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी ब्यवस्थापन जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्षमा श्यामेश चौधरीलाई मनोनित गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भौतिक पूर्वाधार प्राधिकरण सञ्चालन कार्यबिधिअनुसार उहाँलाई चार बर्षका लागि सो पदमा मनोनित गरेको हो।

थारुवान संबाददाता

नविन चौधरी अक्खन राजनितिक पार्टी भित्तर प्रतिनिधि ओ प्रदेश सभाम टिकट के पैना कना विषयम बरा भारी कसरत हुईटी बा ।

नविन चौधरी

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अर्को साता खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा थारु समुदायका आशिष चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ कमिटीले आफ्ना उम्मेदवारहरुले स्थानीय तह निर्वाचनको खर्च विवरण बुझाइसकेको बताएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति-२०७९’लाई पूर्णता दिएको छ।

थारुवान संबाददाता