समाचार
अभिनेत्री रेखा थापाले मनाइन् जितिया पर्व (फोटो फिचर)
अभनेत्री रेखा थापाले जितिया पर्व मनाएकी छन्। राप्रपाकी नेतृसमेत रहेकी थापाले आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ का थारु महिलाहरुसँग जितिया मनाएकी हुन्। थाप उक्त क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारीमा छिन्।
थारुवान संबाददाताथारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई...
थारूवानजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्र्याकबाट संविधान ल्याइनु गलत भएको बताएका छन्। उनले दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान नबन्ने गरेको बताए। ‘दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान आउँदैन। संविधान आउनुअघि धेरै विषयमा बृहत् छलफल हुनुपर्थ्यो, त्यो भएन,’ उनले भने।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश