समाचार
थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादीमा प्रवेश
राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार वैद्यसहितलाई पार्टी प्रवेश गराएका हुन्।
थारुवान संबाददातामंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा आंशिक सहमति जुटाएका छन्। १६५ मध्ये ११० मा सिट बाँडफाँट भइसकेको एक नेताले जानकारी दिए। जसअनुसार कांग्रेसको भागमा ६८, माओवादीको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भाग ७ सिटको टुंगो लागेको छ। सहमतिअनुसार मोरङ ४ मा...
थारुवान संबाददातानेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बन्न मापदण्ड तयार गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा बुधबार बसेको बैठकले चार वटा मापदण्ड तयार पारेको हो। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने मापदण्ड तय गरिएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश