समाचार
बाराको थारू छात्राबासमा गैर विद्यार्थीको बास, अनियमितता आशंकापछि भवनमा तालाबन्दी
थारू कल्याणकारीणी सभा (थाकस) बारामा तालाबन्दी गरिएको छ। पदाधिकारीहरुले अनियमितता गरेको भन्दै थारू समुदायका अगुवाहरुले कलैयास्थित थाकसको भवनमा तालाबन्दी गरेका हुन्।
दुष्यन्त चौधरीचौथो संस्करणको मिस्टर एण्ड मिस थारूको उपाधि बर्दियाका लालबहादुर रत्गैँया र अस्मिता चौधरीले जितेका छन्। शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन्। उनले उपाधिसँगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश