समाचार
‘नागरिक उन्मुक्ति पार्टीले संघमा २५ र प्रदेशमा ५५ वटा सिट जित्छ’
नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण जोगेठवा थारुले आउँदो संसदीय चुनावमा प्रतिनिधिसभातर्फ २५ सिट जित्ने दाबी गरेका छन्। एउटा टेलिभिजन अन्तर्वार्तामा उनले संघमा २५ र प्रदेशमा ५५ सिट जित्ने दाबी गरे।
थारुवान संबाददातासर्वोच्च अदालतले थारू समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्याउन अन्तरिम आदेश जारी गरेको छ। थारु कल्याणकारिणी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले राष्ट्रिय परीक्षा बोर्ड, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल सँस्कृत विश्वविद्यालयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश