समाचार
मोरङ ४ मा युवा नेता अमनलाल मोदीको एकल सिफारिस
मोरङ ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतबार बसेको निर्वाचन क्षेत्रीय समितिको बैठकले ४ मंसिर हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सर्वसम्मतले एकल उम्मेदवार सिफारिस गरेको हो।
थारुवान संबाददाताकैलाली क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरीसहित चार जनाको नाम सिफारिस भएको छ। कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४ जनाको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरेको क्षेत्रीय सभापति प्रकाश शाहले बताए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश