समाचार
युरोपका ठूला लिग खेल्ने सदीप थनेतको चाहना
युरोपेली देश बेल्जियम फुटबलका लागि आकर्षणको केन्द्र मानिन्छ। त्यहाँ फुटबल खेल्ने जमातको कहिल्यै कमी हुँदैन। त्यही भीडमा नेपाली मूलका सदीप थनेतले कलिलै उमेरमा ख्याति कमाएका छन्। ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै सदीपले उमेर समूहको खेलमा अब्बल प्रदर्शन गरेका छन्।
थारुवान संबाददातापूर्वमन्त्री एवं नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले समाज परिवर्तनका लागि अब खोज पत्रकारिता आवश्यकता रहेको बताएका छन्। थारू पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति पर्साले सञ्चालनमा ल्याएका थारुएक्स्प्रेस डटकमको उद्घाटन गर्दै उनले थारू समुदायमा देखा परेको विकृति, विसंगतिलाई चिर्न खोज पत्रकारिताको आवश्यकता रहेको बताए।
नागेन्द्र चौधरीडायनामाइट फुटबल क्लबले सीक्स एक साइड थारु फुट्सल प्रतियोगिता आयोजना गरेको छ। शनिबार सम्पन्न प्रतियोगितामा थारु बोयजले उपाधि जितेको छ। उसले डायनामाइटलाई हराउँदै उपाधि जितेको हो। विजेता थारु बोयजले ५१ हजार नगर राशि र ट्रफी जिते भने दोस्रो हुने डायनामाइटले २६ हजार दगद र ट्रफी जितेको थियो।
थारुवान संबाददातानेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खुशीराम चौधरी (भिमसेन) रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। शनिबार कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा आयोजित सो पार्टीको कार्यकर्ता भेटघाट, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश