समाचार

‘टीकापुर घटना’लाई महाभारत बनाउन खोजियो : रेशम चौधरी

महाभारतको व्याख्या भन्छन्- महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र अर्जुनले एक-एक पटक गरी कर्णलाई मृत्यु मुखमा पुर्‍याउन सफल भए। जन्मिनेबित्तिकै सूर्यपुत्र कर्णलाई माता कुन्तीले गंगामा बगाइदिएकी थिइन्। यो नै उनको कोख मरण थियो।

रेशम चौधरी

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका थारू संघसंस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमका लागि मूल आयोजक समिति बनाइएको छ। यसपटक थारू कलाकार मञ्चले अस्टिम्की कार्यक्रमको संयोजन गर्दैछ।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितको टोलीले मंगलबार आयोगमा दल दर्ता गरेका हुन्।

थारुवान संबाददाता

यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार गोपाल देवान (सुनसरी, छापा माध्यम) लाई प्रदान गरिने भएको छ। त्यसैगरी सोही पुरस्कार अनिल गुरुङ, काठमाडौँ (अनलाइन), राजु चौधरी, चितवन (टेलिभिजन) र अप्सरा समाल, उदयपुर (रेडियो) लाई प्रदान गरिने भएको छ।

थारुवान संबाददाता

थरुहट प्रदेश नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ। सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संयुक्त रूपमा आइतबार सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो।

थारुवान संबाददाता

कार्यकारी सारांश नेपालमा प्रचलित कमैया, हलिया र हरवाचरवा प्रथा सामन्तवादी बँधुवा श्रमिक वा भूदास प्रथाकै एउटा रुप हो । स्थानअनुसार यसको नाम र स्वरुप केही हदसम्म भित्राभित्रै रहेको छ तापनि तिनको आधारभूत चरित्र र बिशेषताहरूभने देशभरि एउटै खालका रहेका छन् ।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले कार्यबाहक संयोजकको जिम्मेवारी श्रवण थारुलाई दिएको छ। संयोजक लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि कार्यबाहकको जिम्मेवारी थारुलाई दिने निर्णय भएको माधव थारुले जानकारी दिए।

थारुवान संबाददाता

औलो उन्मूलन हुनुअघि अर्थात् २०२२ सालअघि सुर्खेत उपत्यकामा थारु जातिको मात्र बसोबास थियो। यहाँको खोरिया फाँडेर खेतीयोग्य जमिन बनाउने र बस्ती बसाउने थारु नै हुन्। सुर्खेत उपत्यकाको मूल आदिवासीका रुपमा चिनिने थारु समुदाय भने राज्यको पुनःसंरचनासँगै राजनीतिक र प्रशासनिक क्षेत्रमा फड्को मार्दैछन्।

प्रकाश अधिकारी

बैजनाथ चौधरी काठमाडौं एअरपोर्ट पुग्दा १२ बजेको थियो। रुकुमको सिचाईको ड्राइभर रमेश मगरले एअरपोर्ट पुर्‍याए। लगेज बुझाएर अध्यागमनमा जाने वितिकै पासपार्टमा छाप लाग्यो। यसपाली भीआईपीतिर छिरिएन। आम जनता भएर सुरक्षा जाँच गराउँदै वेटिङमा पुगियो।

बैजनाथ चौधरी

आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत् रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५ सय ७१ जना रक्तदाता सहभागी भएका थिए।

थारुवान संबाददाता