समाचार
‘थारु कोटासम्बन्धी मुद्दा लड्न थाकसलाई आर्थिक सहयोग गरौं’
थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले आर्थिक सहयोगको अपील गरेको छ। थारु कोटासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक रकम जुटाउन सभाले आर्थिक सहयोगको अपील गरेको हो।
थारुवान संबाददाताथारु पत्रकार संघ नेपालले रिक्त रहेको उपाध्यक्ष र केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ। शनिबार काठमाडौंमा बसेको संघ पूर्ण केन्द्रीय समिति बैठकले सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चौधरी, कर्णाली प्रदेश उपाध्यक्षमा मानबहादुर पन्ना र गण्डकी प्रदेश उपाध्यक्षमा जीत नारायण थनेतलाई मनोनीत गरेको हो।
थारुवान संबाददातापूर्वमन्त्री एवं नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले समाज परिवर्तनका लागि अब खोज पत्रकारिता आवश्यकता रहेको बताएका छन्। थारू पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति पर्साले सञ्चालनमा ल्याएका थारुएक्स्प्रेस डटकमको उद्घाटन गर्दै उनले थारू समुदायमा देखा परेको विकृति, विसंगतिलाई चिर्न खोज पत्रकारिताको आवश्यकता रहेको बताए।
नागेन्द्र चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश