समाचार
कैलाली जिससमा कांग्रेस भर्सेस नागरिक उन्मुक्ति पार्टी
कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदमा नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले उम्मेदवारी दिएका छन्। उनी जानकी गाउँपालिका वडा ६ का निर्वाचित वडाध्यक्षसमेत हुन्। उनका प्रतिद्वन्द्वीका रुपमा नेपालीका कांग्रेसबाट पदमबहादुर कलेलले उम्मेदवारी दिएका छन्।
थारुवान संबाददाताएमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन्। आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश