समाचार
सिंहदरवारमा थाकस पदाधिकारीको डेलिगेशन, मन्त्रीहरुको आलटाल जवाफ
सरकासँग भएको ६ बुँदे सम्झौताको कार्यान्वय गर्नुपर्ने भन्दै थारु कल्याणकारिणी सभा (थाकस)ले मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाएका छन्। थाकस पदाधिकारीहरुले सिंहदरवारमा कानुनमन्त्री गोविन्द बन्दी र सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश