समाचार
कांग्रेस-एमालेका नेताहरु रेशम चौधरीको पार्टीमा प्रवेश, पूर्वमन्त्री रामजनम चौधरीलाई झट्का
कैलालीको नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश