समाचार
वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन
दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन भएको छ। उनी तुलसीपुर वडा नम्बर १७ मा उम्मेदवार थिए। चौधरीको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।
थारुवान संबाददाताएसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्। केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।
थारुवान संबाददातानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै बागी उमेदवारका लागि भोट मागेका छन् । कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार लक्ष्मी सत्गौवा थारुका लागि प्रचण्डले भोट मागेका हुन् । कैलारी गाउँपालिकामा सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा प्रचण्डले भने, ‘यो गाउँपालिका देशभरीका पालिकामध्ये उत्कृष्ट तेस्रो भएको हो, अब...
थारुवान संबाददाताकाठमाडौं : गायक नरेश जोगीले राष्ट्रिय थारु कलाकार प्रतिष्ठान सबैको साझा चौतारी भएको बताएका छन्। प्रतिष्ठानले थारु कलाकारहरुको हक हितका लागि काम गर्ने उनले बताए। ‘यो संस्था कुनै व्यक्तिको होइन। यो थारु कलाकारहरुको साझा चौतारी हो। यस संस्थामा पूर्वदेखि पश्चिमसम्मका थारु कलाकारहरुको आबद्धता रहेको छ। यस संस्थाले राज्यबाट पाउने...
थारुवान संबाददातागायक नरेश जोगगीको नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन गरिएको छ। शनिबार राजधानीमा बसेको बैठकले १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। नरेश जोगी अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिविमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी रहेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश