समाचार

सरकारी विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा थाकसको अर्को रिट दर्ता

थारु कल्याणकारिणी सभा (थाकस)ले थारु समुदायलाई आरक्षण नछुट्याएको भन्दै पछिल्लो समय सरकारी विज्ञापनहरुविरुद्ध रिट दिने क्रम जारी राखेको छ। थाकसले मंगलबार फेरि सरकारी संघ संस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

थारुवान संबाददाता

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए।

थारुवान संबाददाता

बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका कैलालीले ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेजी गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। कांग्रेसले पार्टीबाट पद मुक्त गर्दै जनप्रतिनिधिसमेत रहेको पद खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य कल्पना थारु नेकपा एमालेमा प्रवेश गरेकी छन्। सप्तरीमा आयोजित कार्यक्रममा कल्पना थारुसहित ३२ जना कार्यकर्ताहरु जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ।

एजेन्सी

रंगकर्मी प्रदीप कुमार चौधरी विवाह बन्धमा बाँधिएका छन्। उनले कैलालीकी फेशन डिजाइनर सुशिला चौधरीसँग विवाह बन्धनमा बाँधिएका हुन्। उदयपुरका प्रदीप र कैलालीकी सुशीलाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो।

थारुवान संबाददाता

कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन्। सन्तोषले भैँसीपालन व्यवसाय गरेका छन्। उनले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउँछन्। त्यसका कारण उनका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ। ‘तीन सन्तान हुर्काउँदा श्रीमतीलाई आराम र पोषिलो खानेकुरा आवश्यक थियो, त्यो समयमा उनले अरु बेला जस्तो घर तथा...

थारुवान संबाददाता

भारत सरकारले पेट्रोलियम पदार्थ तेलको ऋण तिर्न श्रीलंका सरकारलाई ५ सय मिलियन डलर रकम सहयोग उपलब्ध गराएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले बुधबार सो रकम सहयोगस्वरुप ऋण उपलब्ध गराएको हो।

थारुवान संबाददाता

घोराहीका महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन्। हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ। घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ। बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो।

रञ्जिता अधिकारी