समाचार
पक्राउ परेका तिब्बती भिक्षुहरू सम्पर्कविहीन
चीनको सिचुआन प्रान्तमा अधिकारीहरूले पक्राउ गरेका दुई तिब्बती भिक्षुहरूलाई हिरासतमा लिएको पाँच महिनापछि सम्पर्कविहीन भएको परिवारका सदस्यहरुले उनको स्वास्थ्यबारेमा चिन्ता व्यक्त गरेका छन्।
एजेन्सीचीनले ताइवानमा ३९ वटा लडाकु विमानद्वारा घुसपैठ गरेको छ । यो यस वर्ष ताइवानी क्षेत्रमा घुसपैठ गरेको लडाकु विमानहरूको यो सबैभन्दा ठूलो समूह हो। ताइवानको रक्षा मन्त्रालयले चीनले पठाएको विमानमा २४ ‘जे–१६ लडाकु विमान’ र १० ‘जे–१० विमान’, अन्य सहायक विमान र ‘इलेक्ट्रोनिक’ लडाकु विमान रहेको जनाएको छ।
एजेन्सीथारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन। चितवनको नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएका छन्। उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गरेका हुन्।
थारुवान संबाददाताइन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता गराएका १५ नेपाली क्रिकेटरको नाम सार्वजनिक गरेको छ । क्यानका अनुसार कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश