समाचार
इन्जिनियर्स एशोसियसनको कोषाध्यक्षमा श्याम नारायण चौधरीको उम्मेदवारी
नेपाल इन्जिनियर्स एशोसियसनको ३३औं कार्यकारिणी समितिको निर्वाचनमा सप्तरीका श्याम नारायण चौधरीले उम्मेदवारी दिएका छन्। एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट उनले केन्द्रीय कोषाध्यक्षको पदमा उम्मेदवारी दिएका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश