समाचार
खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ
सुनसरीमा आयोजित बुर्जु महोत्सवमा हिजो भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै दर्शकले विध्वंस मच्चाए ।महोत्सवस्थलमै चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी भएको थियो । कलाकार यादवले यस विषयमा मुख खोल्दै सबै दोष आयोजकलाई दिएका छन् ।
थारुवान संबाददाताश्रीलंकाको अर्थ मन्त्री बसिल राजापाक्षेले देशको बन्दरगाह, पुर्वाधार, उर्जा, उर्जा उत्पादनको क्षेत्रमा भारतीय लगानीको लागि आह्वान गरेका छन्। चिनियाँ ऋणबाट थलापर्दै गएको श्रीलंकाले त्यसबाट मुक्ति पाउनका निमित्त बन्दरगाह सहितका पुर्वाधारहरुको निर्माणमा भारतीय लगानी कर्ताको सहयोग अपरिहार्य रहेको हुँदा यहाँ लगानी गरेर सहयोग गर्न अपिल गरेका हुन्।
थारुवान संबाददाताप्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ। प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ।
थारुवान संबाददाताचीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएका विद्यार्थीद्वारा तालाबन्दी कोभिड–१९ को महामारीका कारण चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएकालाई नेपालमै इन्टर्न गर्न पाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा ताला लगाएका छन् । त्यसअघि विद्यार्थीहरूले साढे दुई घन्टा आयोगमा धर्नासमेत दिएका थिए । मन्त्रिपरिषद्ले निर्णय गरी शिक्षा मन्त्रालयले...
थारूवाननेपालीमा एउटा बहुत सुन्दर उखान प्रसिद्ध छ, “नजिकको तिर्थ हेला” भनेझैं हामिलाई चीनमाथी जागेको भरोसा र भारत प्रतिको ईर्ष्याभावले कुभलो हुने आफ्नै हो । समयमा सत्यलाई स्विकार नगरि मित्रसंग बैरभाव राख्नु स्वयंलाई सिध्याउने सबभन्दा सरल उपाय हो । किनकी त्यहीवेला हो शत्रुले नजर लाउने र आफ्नाजनसंग टाढा बनाउने ।...
थारूवानफरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत् चयन भएकी छिन् । कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश