समाचार
जसपाका सुदूपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादीमा प्रवेश
जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। चौधरी पेरिसडाँडामा एक कार्यक्रमकाबीच माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
थारुवान संबाददातापेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि कम विदेशी मुद्रा खर्च हुन्छ भन्ने विश्लेषणका आधारमा दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो। अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा वाणिज्य मन्त्रालयले दुई दिन बिदा दिने प्रस्ताव गरेको...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश