समाचार
मुक्त कमैयालाई जीविका चलाउनै धौधौ
शुक्लाफाँटा नगरपालिका-१० झलारीका वीरेन्द्र चौधरीले मजदुरी नगरे परिवारको खर्च चल्दैन। तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएका छन्। लोड अनलोडको कार्य गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उनले बताए।
थारुवान संबाददाताविमला चौधरी बाँकेको राप्तीसोनारी गाउँपालिकाकी नवलपुरकी सविता थारूसहित उनका अन्य तीन दिदी बहिनीको गत फागुन ४ मा एकै साथ विवाह गरे। चार दिदी बहिनी एकै किसिमको पोसाकमा बेहुली भएर सजिएका थिए। सविताले त्यसरी विवाह गर्दा खुसी लागेको बताइन्। तर विवाहको दिन एक अर्काको बेहुलालाई राम्ररी चिन्न समेत नपाएको उनले...
विमला चौधरीगाभर भ्याली होमस्टेमा चैत १२-१३ गते मौलिक भोजन मेला आयोजना हुने भएको छ। ‘रैथानलेमा भर, स्वास्थ्य जीवनको आधार’ नारासहित आयोजना हुने ‘मौलिक (रैथाने) खाना मेला’मा लुम्बिनी प्रदेशका विभिन्न जातजातिमा प्रचलित नाचको अवलोकनसमेत गर्न पाइने बताइएको छ। मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातिमा प्रचलित नाच हेर्ने...
थारुवान संबाददातानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश