समाचार
दुर्घटनामा दाङका अजय चौधरी र सन्ध्या चौधरी र बाराका भोलिया देवी थरुनीको मृत्यु
दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। राही-धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो।
थारुवान संबाददाताथरुहट थारुवान राष्ट्रिय मोर्चाले बृहत् विचार गोष्ठी आयोजना गर्ने भएको छ। टीकापुर राजबन्दी रिहाई र थरुहट मुद्दा विषयमा विचार गोष्ठी आयोजना गरिने बताइएको छ। मोर्चाको केन्द्रीय संयोजन समितिका अनुसार फागुन १९ गते कैलालीमा, २० गते बर्दियामा, २१ गते दाङमा र २२ गते नवलपरासीमा बृहत् छलफल हुनेछ।
थारुवान संबाददाताथारु लेखक संघ नेपालले गायक एवं कलाकार दोषहरण चौधरीलाई थारु साहित्य पुरस्कारबाट सम्मान गरेको छ। थारु भाषा, साहित्य, सँस्कृति र संगीत क्षेत्रमा पुर्याएको योगदानबापत गायक चौधरीलाई १५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो। कञ्चनपुरमा आयोजित छैटौं राष्ट्रिय थारु साहित्य सम्मेलनमा उनलाई यो पुरस्कार वितरण गरिएको थियो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश