समाचार

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’ !

दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ । चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ ।

एजेन्सी

नेपालमा चिनीया नागरिकहरुको उपस्थिती बाक्लीए संगै उनिहरुको नेपालमा गैरकानुनी काम र आपराधिक गतिविधिमा सक्रिय बन्दै आईरहेका छन् । नेपालमा गैरकानुनी रुपमा बसेर नेपालले बन्चित गरेका अपराधिक क्रियाकलापमा धेरै चाईनिज नागरिकहरु संलग्न रहेको तथ्यहरु फेला पर्न थालेका छन् ।

एजेन्सी

पाकिस्तानमा खेतीको समयमा मल नपाएको भन्दै किसानहरु आन्दोलित बनेका छन्। मलको अभाव, सिचाईलगायतका समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै सयौं किसानहरुले साकिबवाद तेहसिलमा धर्ना दिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

एजेन्सी

चीनको सिचुआन प्रान्तमा अधिकारीहरूले पक्राउ गरेका दुई तिब्बती भिक्षुहरूलाई हिरासतमा लिएको पाँच महिनापछि सम्पर्कविहीन भएको परिवारका सदस्यहरुले उनको स्वास्थ्यबारेमा चिन्ता व्यक्त गरेका छन्।

एजेन्सी

चीनको अनिच्छाको कारण आठ वर्ष अघी रोकिएको सिमा वार्ता अझै हुन सकेको छैन । प्रत्येक १० वर्षमा एक पटक गनुपर्ने सिमा वार्ता १५ वर्ष वितिसक्दा पनि हुन सकिरहेको छैन । स्थगित भएको सीमा वार्ताको फाइदा उठाउँदै चीनले नेपालको उतरी हिमाली क्षेत्रको धेरै ठाउंमा सिमा अतिक्रमण गरेको छ ।

एजेन्सी

चीनले ताइवानमा ३९ वटा लडाकु विमानद्वारा घुसपैठ गरेको छ । यो यस वर्ष ताइवानी क्षेत्रमा घुसपैठ गरेको लडाकु विमानहरूको यो सबैभन्दा ठूलो समूह हो। ताइवानको रक्षा मन्त्रालयले चीनले पठाएको विमानमा २४ ‘जे–१६ लडाकु विमान’ र १० ‘जे–१० विमान’, अन्य सहायक विमान र ‘इलेक्ट्रोनिक’ लडाकु विमान रहेको जनाएको छ।

एजेन्सी

विश्व शक्तिका रुपमा उदाई रहेको चीनले विश्वका धेरै देशमा आफना दाह्रानंग्रा फैलाउँदैछ। कतै सिमा अतिक्रमण, कतै राजनीतिक हस्तक्षेप, कतै ब्यापार र पर्यटनमा लगानी, कतै सुरक्षा र विकास निर्माणका नाममा चीनले विस्तारै आफनो वर्चश्व ती देशहरुमा वढाउँदैछ।

थारूवान

थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन। चितवनको नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएका छन्। उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गरेका हुन्।

थारुवान संबाददाता

कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा घण्टामै एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो।

थारुवान संबाददाता

सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।

थारूवान