समाचार
वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ। बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।
थारूवानइन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता गराएका १५ नेपाली क्रिकेटरको नाम सार्वजनिक गरेको छ । क्यानका अनुसार कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल,...
थारूवानदक्षिणको छिमेकी भारतले सन् २०२३ मा मात्रै नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने १६ हजार मेगावाट विद्युत आफ्नो प्रसारण प्रणालीमा थप्ने भएको छ । अहिले नवीकरणीय ऊर्जाका ५५ हजार मेगावाट जडित क्षमता भएका विद्युत आयोजना पाइप लाइनमा रहेकाले यो १ वर्षमा प्रणालीमा अहिलेसम्मकै बढी नवीकरणीय ऊर्जा थप्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण...
थारूवानपाकिस्तानमा अल्पसंख्यकको रुपमा बर्षौ बर्ष देखि बस्दै आएका इसाई, सिख, हिन्दु वा अहमवादी जस्ता धार्मिक समुदाय माथि भईरहेका यातना एवं प्रडातना विरुद्ध युरोपेली युनियनको संसदका सदस्य इमानुएल फ्रेग्कोसले कडा आलोचना गरेका छन् । युरोपेली संसदका सदस्य इमानुएल फ्राग्कोसले भने कि पाकिस्तानमा अल्पसंख्यकहरू राज्यद्वारा विभिन्न तरिकाबाट गरिरहेको भेदभाव एवं यातना...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश