समाचार
थारु आरक्षणको माग गर्दै थप चार सरकारी निकायविरुद्ध सर्वोच्चमा रिट
थारु कल्याणकारिणी सभा (थाकस)ले थारु आरक्षणको माग गर्दै थप चार सरकारी निकायविरुद्ध मुद्दा दायर गरेको छ। थाकसका महामन्त्री प्रेमीलाल चौधरीले थप चार सरकारी नियकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको बताए।
थारुवान संबाददाताश्रीलंकाको अर्थ मन्त्री बसिल राजापाक्षेले देशको बन्दरगाह, पुर्वाधार, उर्जा, उर्जा उत्पादनको क्षेत्रमा भारतीय लगानीको लागि आह्वान गरेका छन्। चिनियाँ ऋणबाट थलापर्दै गएको श्रीलंकाले त्यसबाट मुक्ति पाउनका निमित्त बन्दरगाह सहितका पुर्वाधारहरुको निर्माणमा भारतीय लगानी कर्ताको सहयोग अपरिहार्य रहेको हुँदा यहाँ लगानी गरेर सहयोग गर्न अपिल गरेका हुन्।
थारुवान संबाददाताप्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ। प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ।
थारुवान संबाददाताचीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएका विद्यार्थीद्वारा तालाबन्दी कोभिड–१९ को महामारीका कारण चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएकालाई नेपालमै इन्टर्न गर्न पाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा ताला लगाएका छन् । त्यसअघि विद्यार्थीहरूले साढे दुई घन्टा आयोगमा धर्नासमेत दिएका थिए । मन्त्रिपरिषद्ले निर्णय गरी शिक्षा मन्त्रालयले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश