समाचार

कांग्रेसका तीन वडाध्यक्षसहित १६ जनप्रतिनिधि रेशम चौधरीको पार्टीमा आबद्ध

टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व भएका छन्। टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिँदै आफूहरु स्वतन्त्ररुपमा रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व रहेको खुलासा गरेका हुन्।

थारुवान संबाददाता

बाँकेकी सन्जु चौधरीले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन्। १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्जुले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नामको कीर्तिमान तोडिन्।

थारुवान संबाददाता

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए।

थारुवान संबाददाता

जिल्ला समन्वय समिति कपिलबस्तुका उपप्रमुख तारावती चौधरीले थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवर्द्धन गर्न मिडियामा पहुँच हुन जरुरी रहेको बताएकी छन्। थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले आयोजना गरेको थारु जनप्रतिनिधिहरुसँगको अन्तर्क्रया कार्यक्रममा बोल्दै उनले यस्तो बनाएका हुन्।

थारुवान संबाददाता

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेत र थारु अर्गानिक सामुदायिक होमस्टे वीनपा ९ तिलपुरको आयोजनामा माघीको महत्वबारे प्रशिक्षण सहित विविध साँस्कृतिक नाचगान गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

थारूवान

चीनको राज्य नियन्त्रित इन्टस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसिबिसी)ले क्यानडा सरकारले तोकेको कानुन उल्लंघन गरेको आरोप लागेको छ।

थारूवान

श्रीलंका सरकारले ऋण घटाइदिन चीनसमक्ष अपिल गरेको छ। पछिल्लो समय चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले चीनसमक्ष ऋण भार घटाइदिन अपिल गरेको हो।

थारूवान

पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र झापामा चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाएर अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गरेको छ।

थारूवान

श्रीलंकाको एक सरकारी बैंकले चिनियाँ कम्पनीसँगको लामो विवाद समाधान गर्न चीनको दबावमा ४९८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । चिनियाँ कम्पनी किङदाओ सिविन बायोटेकले श्रीलंकामा जैविक मलको ढुवानी पठाएको थियो, जुन मल भन्दा काम नलाग्ने पोईजन जस्तो भएको निस्कर्समा पुग्दा लिन बाट मनाही गरेको हो । तर चीनको...

एजेन्सी

काठमाडौँस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवं उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ।

थारुवान संबाददाता