समाचार
थरुहट आन्दोलनका दुई योद्धा डा. गोपाल दहित र योगेन्द्र चौधरीद्वारा उम्मेदवारी घोषणा
नेपाली कांग्रेस १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमन्त्री एवं प्रभावशाली नेता डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सबल कांग्रेस र सक्षम कांग्रेस नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्। थरुहट आन्दोलनका एक योद्धासमेत रहेका दहित थरुहट तराई पार्टीको समेत नेतृत्व गरेका...
थारुवान संबाददाताचीनले कार्बन उत्सर्जन घटाउने वाचा गरे पनि बोस्निया र हर्जेगोभिनामा कोइला पावर प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग गरिरहेको एसियन न्युज इन्टरनेशनल (एएनआई)ले रिपोर्ट गरेको छ। चिनियाँ र पोलिस चिनियाँ फर्महरूले निर्माण गरिरहेको बाल्टिक राष्ट्रमा नयाँ कोइलाबाट चल्ने ऊर्जा केन्द्र उग्ल्जेभिक तेस्रोको लागि जग्गा तयार गरिएको र कोइला जलाउँदा गाउँका...
थारूवाननेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। कांग्रेसको महाधिवेशनमा समावेशी सिद्धान्त अख्तियारी गरिएको छ। जसमा थारु समुदायलाई पनि कोटा छुट्याइएको छ। संविधानअनुसार थारु कोटाका लागि कम्तिमा ७ प्रतिशत कोटाको व्यवस्था गर्नुपर्ने भए पनि कांग्रेसले करिब ४ प्रतिशत कोटा निर्धारण गरेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश