समाचार
थाकसको विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानको मर्मबमोजिम थारु समुदायलाई समावेशी कोटा उपलब्ध नगराएको भन्दै थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकविरुद्ध रिट दायर गरेका थिए।
थारुवान संबाददाताप्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा-५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन र अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्कविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । मंगलबार संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमको अङ्ग संघीय लिम्बुवान फोरमले पनि यस्तै एक...
थारूवानझापाको दमकमा निर्माणाधीन नेपाल-चीनमैत्री औद्योगिक क्षेत्र दमक क्लीन पार्क सङ्घर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ। मुआब्जा विवादमा लामो समयदेखि आन्दोलनरत दमक क्लिन पार्क सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई लगायत एक टोलीले मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो।
थारूवानपाराह शासन र तानाशाहहरूलाई बढावा दिने नीतिले चीनको रणनीतिक गहिराइ बढाउँछ किनभने त्यस्ता शासनहरू विश्वव्यापी रूपमा पृथक र आफ्ना जनताप्रति जवाफदेही छैनन्। चीनले म्यानमारसँगको रेलमार्ग उद्घाटन गरेको भर्खरैको समाचार अफगान हिंसाका कारण बेवास्ता गरिएको हुन सक्छ। यो परियोजना OBOR अन्तर्गत यसको समुद्री-सडक-रेल लिंकको एक हिस्सा हो जुन म्यानमारले 2013...
एजेन्सी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश