समाचार
नेपालसँगको सम्बन्ध बिगार्न केही समूह सक्रिय छन्, तर बिग्रिन दिँदैनौं : भारतीय रक्षामन्त्री
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु सक्रिय भएको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु भए पनि आफूहरुले त्यो सम्बन्ध बिग्रिन नदिने बताए।
थारुवान संबाददाताप्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन्। सचेतक चौधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको...
थारुवान संबाददातानेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले थारु कोटामार्फत् सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्। विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट करियर सुरु गरेका उनी कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। यसकारण उमाकान्त चौधरी सहमहामन्त्रीका दाबेदार नेता त सबै बन्न रुचाउँछन् । तर असल राजनेता बन्ने कमै...
थारुवान संबाददातानेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन्। एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ। अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।
थारूवाननेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जना सहमहामन्त्रीमा, केन्द्रीय सदस्यको खुलातर्फ ४ जना, थारु कोटाको खुलातर्फ १० जना, थारु कोटाको महिलातर्फ ४ जना, आदिवासी जनजाति महिलातर्फ एक जना र भूगोलतर्फ दुई जनाको उम्मेदवारी परेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश