समाचार

एमाले गएका कैलालीका एक उपमेयर र ३ वडाध्यक्षसहित १४ जनप्रतिनिधि पदमुक्त

नेकपा माओवादी केन्द्र छाडेर एमाले गएका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। निर्वाचन आयोगले सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो। पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन्।

थारूवान

शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्नका लागि कार्यक्रम अघि सारेको छ। नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो। नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन्।

थारूवान

एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अनिता कुमारी चौधरी जेठ महिनामा तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित भएकी छन्। एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले उनको कामको कदर गर्दै ‘बेस्ट पोलिस अफ द मन्थ’ घोषणा गरेको हो।

थारूवान

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो प्रमुखको रुपमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप कुमार चौधरीलाई बिदाई गरिएको छ ।

थारूवान

थारु आयोगको सदस्यमा थप दुई जना नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी थारु आयोगमा थप दुई जना सदस्य नियुक्त गरेकी हुन्।

थारूवान

सुदूरपश्चिम प्रदेशसभा सदस्य शान्ता नेपालीले प्रदेशको कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायले उत्पादन गर्दै आएको घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग गरेकी छन्।

थारूवान

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो।

थारूवान

गृहमन्त्रालयले १५ जना नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको छ। गृहमन्त्री खजराज अधिकारीले नेपाल प्रहरीका मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा र उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्जमा सरुवा गरिएको हो।

थारूवान

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले सरकारले थरुहट थारुवान संयुक्त संघर्ष समिति अर्थात् थारु कल्याणकारिणी सभा (थाकस)सँग ‘फेक एग्रिमेन्ट’ गरेको खुलासा गरेका छन्।

थारूवान

सामाजिक अभियन्ताका नाममा विभिन्न घटनामा विवादित बनेकी ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले संग्रौला पक्राउ परेको पुष्टि गरे।

थारूवान