समाचार
जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गर्ने महन्थ समूहको निर्णय
महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गर्ने भएको छ। राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यदेश जारी हुनेवितिकै नयाँ दल दर्ताका लागि महन्थ समूह आजै निर्वाचन आयोग जाने भएको छ। नयाँ दल गठनका लागि यतिबेला बबरमहलस्थित पार्टी कार्यालयमा छलफल चलिरहेको उनी निकट एक नेताले जानकारी दिए।
थारुवान संबाददातासरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि दल विभाजन गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका हुन्।
थारुवान संबाददाताप्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि भाषा मानवीय र सामाजिक वस्तु हो । मानिसले मात्र भाषाका माध्यमले विचार आदानप्रदान गर्दछन् । भाषालाई जातीय पहिचानको मेरुदण्ड, संस्कृति र सभ्यताको सम्वाहक मानिन्छ । संरचनावादीले भाषालाई स्वरूप (form) र प्रकार्यवादीले केवल प्रकार्य (function)को रूपमा परिभाषित गरेको पाइन्छ । नवप्रकार्यवादीहरूले भने...
प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविथारु विद्यार्थी समाजले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमबीबीएस)मा नाम निकाल्न सफल भएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। थारु विद्यार्थी समाजलेराजधानीमा एक कार्यक्रम आयोजना गरी ६७ नमबरमा नाम निकाल्न सफल सुनसरीका निश्चल चौधरी, रुपन्देहीका अभिषेक चौधरी (८४ नम्बर) र बिक्की चौधरी र जिल्ला नखुलेका नरेन्द्र प्रसाद चौधरीलाई...
थारुवान संबाददातादिलबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि...
दिलबहादुर चोधरीप्रदेश दुईको लोक सेवा आयोगले पाँचौं र चौथो तहअन्तर्गत पदको बढुवाको सूचना निकालेको छ। जसमा थारु महिलाहरुको कोटा छुट्याएको छ। प्रदेश लोक सेवा आयोगले पहिलोपटक थारु महिलाको लागि कोटा छुट्याएको हो। आयोगले पाँचौ तहअन्तर्गत सामान्य प्रशासनमा एक जना थारु महिला, रेन्जर, वन, जनरल फरेस्ट्रीतर्फ एक जना थारु महिलालाई कोटा...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश