समाचार

युनिक नेपालद्वारा ९ लाखको छात्रवृत्ति प्रदान, पूर्वमन्त्री डा. गोपाल दहितद्वारा वितरण

युनिक नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरुलाई युनिक नेपालले छात्रवृत्ति रकम प्रदान गरेको हो।

थारूवान

एपिएफलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेकी सरस्वतीले सर्वोत्कृष्ट खेलाडी चुनिदै २५ हजार पाप्त गरिन् ।

थारुवान/काठमाडौं

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले उनीहरुबीच छलफल भएको पुष्टि गरेका छन्।

थारूवान

सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् ।

थारूवान

कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ।

थारूवान

सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै विप्लव समूहले हिंसा छोड‍्ने सहमति जनाएको छ। बिहीबार भएको वार्तामा यस्तो सहमति भएको हो।

थारूवान

नेकपा प्रचण्ड-माधव समूहले शान्ता चौधरीसहित ७ जना नेतालाई कारबाही गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहमा सक्रिय रहेको भन्दै चौधरीसहित नेताहरु महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए।

थारूवान

बाघले आक्रमण गर्दामा बर्दियामा फेरि एक जनाको मृत्यु भएको छ। बर्दिया बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाई,भैंसी चराउन गएका राजापुर नगरपालिका-१० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताए।

थारूवान

राज्य पुनःसंरचनाको विषयलाई लिएर लामो समयदेखि संघर्षरत थरुहट/थारुवान राष्ट्रिय मोर्चाले विद्रोहको घोषणा गरेको छ। कैलालीको हसुलिया सम्पन्न राष्ट्रिय सम्मेलनमार्फत अवधारणापत्र’ जारी गर्दै मोर्चाले विद्रोहको घोषणा गरेको हो।

थारूवान

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

थारूवान